मुक्तिनाथ विकास बैंकको नयाँ शाखा लगनखेलमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2018 | 12:59:40 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि.को ललितपुरको लगनखेलमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ ।

बैंकले ललितपुर महानगरपालिका वडा नं. ५ स्थित लगनखेल कर्मचारी संचय कोषको भवनमा शाखा स्थापना गरेको हो  ।  आइतबार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र पुरुष ढकालले उक्त शाखाको  उद्घाटन गरेका हुन् । 

बैंकले २०७४ माघ मसान्तसम्म कुल निक्षेप रु. २१ अर्व ९२ करोड पुगेको छ भने कुलकर्जा लगानी रु. २० अर्व १ करोड पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved