एनआईसी एसियाको बैंकको नयाँ शाखा मकवानपुरको मनहरिमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 07, 2018 | 08:04:08 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले मकवानपुर स्थित मनहरिमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले गरे सो शाखाको उद्घाटन गरे। 

मनहरि शाखासंगै बैंकको १८० शाखा कार्यालय र १८३ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टर पुगेको छ। बैंकले हाल आफ्ना देशभरक १८० शाखा मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ।     

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved