सेन्चुरी बैंकद्वारा निशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 10, 2018 | 12:31:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकले निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा उक्त कार्यक्रमको आयोजना गरेको हो। 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथसाथै आखां, मुटु, अर्थो तथा ग्यास्ट्रो सम्बन्धी स्वास्थ्य परीक्षण पनि गरिएको थियो। रक्तदान कार्यक्रममा ७० भन्दा बढीको सहभागीता थियो।  

काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेन्टरबाट चिकित्सक तथा पुल्चोक, ललितपुरस्थित रक्तसञ्चार सेवा केन्द्रको सहयोगमा सम्पन्न सो  कार्यक्रममा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा बैंकका संञ्चालकहरु, का.मु. प्रमुख कार्यकारी अधिकृत, शेयरधनीहरु, कर्मचारी तथा ग्राहकहरुको उपस्तिथी थियो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved