जनता बैंक र प्राइम लाइफबीच बैन्कासुरेंस सम्झौता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 14, 2018 | 07:33:23 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकासुरेंस सम्झौता भएको छ। बैंकले अब बीमा अभिकर्ताको रुपमा आफ्ना ग्राहकलाई बीमालेखहरु बिक्री वितरण गर्नेछ।

यस सम्बन्धि सम्झौतामा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्री र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरेका छन। 

सम्झौता अनुसार प्राइम लाइफले जारि गर्ने विभिन्न जीवन विमा योजनाहरु जनता बैंकका नेपालभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved