BREAKING: एनसीसी बैंकमा २ अर्ब बढीको घोटाला, बोर्ड बैठकमा सीआईबीको छापा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2018 | 10:35:54 AM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) बैंकको केन्द्रीय कार्यालयमा छापा मारेको छ । 

सीआईबीले आज बैंकको केन्द्रीय कार्यालय बागबजारमा बोर्ड बैठक जारी रहेको वेला प्र छापा मारेको हो ।

बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको प्रारम्भिक अनुसन्धानबाट खुलेकोले  त्यस बिषयमा थप अनुसन्धान गर्न छापा मारिएकोले प्रहरीले जनाएको छ ।

प्रहरीले ३० भन्दा बढी अधिकारीलाई पक्राउ गरेको छ ।  केही समयमा विस्तृत विवरण ब्युरोले सार्वजनिक गर्ने भएको छ ।
एनसीसीले  सुप्रिम, एपेक्स, इन्फ्रास्ट्रक्चर र इन्टरनेस्नल डेभेलप्मेन्ट बैंकलाई मर्ज गरेको थियो । एपेक्सलाई मर्ज गर्ने बेलामा   २ अर्ब रुपैयाँ घोटाला भएको अनुमान गरिएको छ । 

बिस्तृत विवरण केहि समयमा  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved