एभरेष्ट बैंकको एक्स्टेन्सन काउन्टर मोरङको बिराटचोकमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 18, 2018 | 04:56:17 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले मोरङको बिराटचोकमा आफ्नो नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ। सो एक्सटेन्सन काउन्टरको उद्घाटन सुन्दर हरैचा नगरपालिकाका मेयर शिब प्रसाद ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे। 

यससंगै बैंकले ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।      


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved