एभरेष्ट बैंकको बिराटनगर शाखाको नवर्निमित भवनको उद्घाटन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 19, 2018 | 03:15:00 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एभरेष्ट बैंकको बिराटनगर शाखाको नवर्निमित भवनको औपचारिक उद्घाटन गरेका छन् । 

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved