जनता बैंकको थप २ शाखा विस्तार, ५ शाखा रहित काउन्टर पनि थप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2018 | 04:12:09 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तारको क्रममा २ शाखा र ५ शाखा रहित बैकिङ्गबाट कारोवार सुरु गरेको छ । 

बैंकले बाराको सिमरौनगढ  र पोखराको बुढीबजार नयाँ शाखा विस्तार गरेको हो । साथै बैंकले कैलाली जिल्लाको गौरीगंगा न.पा. ६, बनवेहडा, जानकी न.पा. १, दुर्गौली र गोदावरी न.पा. ८, स्याउले बजार तथा दाङ जिल्लाको राप्तीगा.पा. ४, मौरीघाट र लमही न.पा. ३, फलकापुर गरी पाँच स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा समेत सुरु गरेको छ ।

यस सगै बैंकले देश भरीबाट ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved