सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा उत्तमकुमार भट्टराई नियुक्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 22, 2018 | 01:45:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा उत्तमकुमार भट्टराई नियुक्त भएका छन् ।

कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले भट्टराईलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

भट्टराई आगामी ४ बर्षको लागि उक्त पदमा नियुक्त भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved