१ सय १८ शाखाबाट भाषा परीक्षाको शुल्क संकलन गर्दै ग्लोबल आइएमई बैंक

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 22, 2018 | 03:32:31 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन गरिरहेको छ । बैंकले चैत ८ अर्थात बिहिबारदेखि १७ गते शनिबारसम्म सञ्चालन हुने नवौँ (९औँ) इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क आफ्ना १ सय १८ शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाएको जनाएको छ । 

देशभरका १ सय १८ वटा शाखा मार्फत परीक्षा शुल्क संकलन गरिएकाले सेवाग्राहीलाई सहज भएको बैंकले जनाएको छ । कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक ग्लोबल आइएमई बैंक हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved