सिटिजन्स बैंकको विरगंजस्थित आफ्नै भवनबाट सेवा सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 27, 2018 | 10:48:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले विरगंजमा शाखामा आफ्नै भवन बनाएको छ । बैंकले हाल विरगंजमा रहेको कार्यालयलाई आफ्नै भवनमा स्थानान्तरण गरि बैंकिङ कारोबार संचालन गरेको हो ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् । सिटिजन्स बैंकले ६८ वटा शाखा, ६५ वटा एटिएम र ९९ वटा शाखारहित  बैंकिङ्ग सेवाहरुबाट सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved