एनएमबि बैक र बिश्व बैकको सदस्य संस्थाबीच ऋण सम्झौता, तरलताको अभावको बेला सहयोग पुग्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 27, 2018 | 04:00:48 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैक लिमिटेडले बिश्व बैकको सदस्य संस्था International Finance Corporation (IFC) सँग ऋण सम्झैता गरेको छ ।

बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी र बिश्व बैकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले सोमबार सम्झैतापत्र हस्तान्तरण गरेका छन् । नेपाल राष्ट्र बैकबाट स्वीकृति भए पछि मात्र यस ऋण सम्झैताले मुर्त रुप पाउने बैकले जनाएको छ ।

यस सम्झैताले हालको तरलताको अप्ठेरो अवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस ऋणलाई साना तथा मझैला ब्यावसाय र कृषि क्षेत्रमा लगानी गर्नेे बैकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved