असार मसान्तभित्र सबै स्थानीय तहमा शाखा खोल्न राष्ट्र बैंकको निर्देशन, हेर्नुस सुची कुनले कहाँ खोल्नुपर्छ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 28, 2018 | 04:30:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तभित्र तोकिएका सबै स्थानीय तहमा शाखा खोल्न निर्देशन दिएको छ। राष्ट्र बैंकले क बर्गका बाणिज्यबैंकहरुलाई पूर्व प्रतिबद्धता आएको २४३ स्थानीय तहमा बैशाख मसान्तभित्र र अन्य ११६ स्थानीय तहमा असार मसान्तभित्र शाखा सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।  

 साथै राष्ट्र बैंकले शाखा विस्तार सम्बन्धी काम कारबाहीको प्रगति विवरण हरेक महिनाको १५ गते र मसान्तमा गरी १५/१५ दिनमा बुझाउन समेत निर्देशन दिएको छ । यस निर्देशनलाई अटेर गर्ने बैंकहरुलाई  राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही गर्ने राष्ट्र बैंकले चेतवानी दिएको छ । 

हेर्नुस निर्देशन, कुन बेंकले कहाँ खोल्नु पर्छ शाखा ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved