नेपाल इन्भेष्टमेण्ट बैंकका २ शाखा स्थानान्तरण

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 28, 2018 | 04:57:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंकले एकै दिन दुई वटा शाखा स्थानान्तरण गरेको छ । स्थानान्तरण गरिएका भरतपुरको चनौली र देबचूलीको दलदले शाखाको बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे । 

नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेण्ट बैंकको यी दुबै शाखालाई नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ति गरेपश्चात स्थानान्तरण गरेको हो । बैंकले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको जनाएको छ । बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved