प्रभु बैंकको वडिगाड शाखा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 29, 2018 | 01:06:08 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले बागलुङको वडिगाड गाउँपालिकामा नयाँ शाखा बिहिबारदेखी सञ्चालनमा ल्याएको छ ।

वडिगाड गाउँपालिका वडा नं. ५ स्थित बैंकको शाखाको वडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले उद्घाटन गरेका हुन् । संघीय संरचना अनुसार स्थानीय तहका सेवाग्राहीलाई सहज बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनलाई तीव्रता दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved