सेञ्चुरी बैंकद्धारा विद्यालयलाई कम्प्युटर सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 02, 2018 | 04:50:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले चण्डेश्वरी उच्च मा. वि. काभ्रे–४, बनेपालाई ३ थान कम्प्युटर हस्तान्तरण गरेको छ । सेञ्चुरी कमर्सियल बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठ मार्फत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको बताएको छ । 

हाल बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टरका साथै १० वटा शाखारहित बैंकिङ्ग सेवा गरी गरी जम्मा १ सय ११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved