नवलपुरको कावासोतीमा एभरेष्ट बैंकको शाखा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 05, 2018 | 05:45:18 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले नवलपुरको कावासोतीमा शाखा विस्तार गरेको छ । कावासोती शाखाको नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा कावासोती नगरपालिकाका मेयर चन्द्रा पुन, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष दासु राम पोखरेल लगायत उपस्थिति थिए ।   

बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र १ सय १३ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved