सिटिजन्स बैंकको नगद वितरण कार्यक्रम

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 06, 2018 | 01:28:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रमको आयोजना र Welt Hunger Hilfe को सहकार्यमा चैत्र ११–१८ गते सम्मगरी ८ दिनसम्म नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । विशेष गरी भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजनाअन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो । 

धादिङ्ग जिल्लाको झारलाङ्ग र रिगाँउ गाविसमा नगदवितरण कार्यक्रमको आयोजना गरी बैंकले २ हजार ६ सय ५० परिवारलाई कूल नगद ३ करोड ३१ लख १४ हजार वितरण गरेको हो ।  बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले स्थानीय विकास निर्माणको काममा बैंकले गरेको योगदानले विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास यक्त गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved