कैलाश बैंकको नयाँ शाखा झापाको दमकमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 09, 2018 | 05:31:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश विकास बैंकले झापाको दमकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले सोमबार उक्त शाखाको उद्घाटन गरे । दमकमा नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंकले ४७ पु¥याएको छ । हाल बैंकले २२ वटा एटिएम मार्फत पनि सेवा प्रदान गर्दै आएको छ । बैंकले चाँडै बाराको  गंजभवानीपुर, सिराहाको बेल्हा, पसार्को विरगंज लगायतका स्थानमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

बैंकको हाल चुक्तापूँजी २ अर्व ५२ करोड रुपैयाँ रहेको छ । हाल सम्म २० अर्व ४ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved