लक्ष्मी बैंकको भिसा कार्डबाट अनलाइन सपिङ

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 09, 2018 | 05:37:45 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकले भेरिफाइड भिसा थ्रिडी सेक्योर सर्भिस सहितको भिसा डेबिट कार्ड संचालनमा ल्याएको छ । एक पटक रजिस्टर्ड गरे पछि भिसा डेबिट कार्डका प्रयोगकर्ताहरुले संसारभर इन्टरनेटको माध्यमबाट सुरक्षित अनलाइन इ–कमर्श को कारोवार गर्न सक्ने बैंकले जनाएको छ । 

उक्त सेवा सुचारु गर्न बैकका भिजा डेबिट कार्ड प्रयोगकर्ताले कारोवार गर्दा अथवा यस बैंकको वेभसाइटमा बाट जुनसुकै बेला सेवा सुचारु गर्न सकिने बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved