नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको आर्थिक सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 10, 2018 | 03:56:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई १ लाख १० हजार बराबरको आर्थिक सहयोग गरेको छ ।

बैंकले अस्पतालको ४४ औँ वार्षिकोत्सवको अवसरमा ४४ जना मोतियाबिन्दुका बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गर्न आर्थिक सहयोग प्रदान गरेको हो ।  उक्त सहयोग रकम बैंकका नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले अस्पतालका अध्यक्ष विश्व कान्त मैनालीलाइ हस्तान्तरण गरे । कार्यक्रममा रक्षा मन्त्री ईश्वर पोखरेलको पनि सहभागी थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved