एभरेष्ट बैंकद्धारा क्यालेन्डर सार्वजनिक

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 10, 2018 | 06:17:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले २०७५ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक भएको उक्त क्यालेन्डरको मुख्य थिम ‘स्थानिय जात्रा’ रहेको बैंकले जनाएको छ ।  

बैंकको केन्द्रिय कार्यालयमा आयोजना भएको एक कार्यक्रममा बैंकका अध्यक्ष बी. के. श्रेष्ठले क्यालेन्डर सार्वजनिक गरे । बैंकले संस्कृतविद सत्यमोहन जोशीलाई क्यालेन्डर निर्माणमा सहयोग गरेको भन्दै धन्यवाद पनि दिएको छ । हाल बैंकले देशभर ८० शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र १ सय १३ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved