25 Sep, 2018 | ९ आश्विन २०७५ | मङ्गलवार




Bizpati Reporter

Follow us on

जनता बैंकको नयाँ शाखा कोहलपुरमा

Posted on:April 16, 2018

citizen bank

जनता बैंक नेपाल लिमिटेडले बाँकेको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सोमबारबाट सञ्चालनमा आएको शाखाबाट आधुनिक बैंकिङ्ग सेवा, रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा पनि लिन सकिने बैंकले जनाएको छ । 

यस सँगै बैंकको शाखा संख्या १ सय ८ पुगेको छ । बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट पनि सेवा प्रदान गर्दै आएको छ । 


Share your thoughts!

Loading...

Trending