माछापुछ्रे बैंकद्वारा खाद्यान्न वितरण

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 16, 2018 | 03:52:47 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक लिमिटेडले कञ्चनपुस्थित भिमदत्त नगरपालिकामा महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यान्न वितरण गरेको छ । उक्त आश्रममा प्रदेश नं ७ का ९ वटै जिल्लाका ४७ जना जेष्ठ नागरिक, ८ जना हिंसा पिडित महिला र ८ जना हिंसा पिडित बालबालिका गरि ६३ जनालाई संरक्षण गरिरहेको जनाएको छ । बैंकले आश्रमलाई छ महिना सम्म पुग्ने खाद्यान्न बैशाख १ गते हस्तान्तरण गरेको जनाएको छ ।  

बैंकले हाल ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर, १८ शाखा रहित बंैकिङ्ग र ८६ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved