जनता बैंकको सुपर एजेन्टमा जीएमई रेमिट

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 19, 2018 | 12:49:04 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले “जनता रेमीट” को सुपर एजेन्टमा जीएमई रेमिट प्रा.लि. लाई नियुक्त गरेको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  परसुराम कुँवर क्षेत्रीे र रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्तक्षर गरेका छन् ।

सम्झौता अनुसार “जनता रेमिट” मार्फत पठाएको रकम जीएमई रेमिट प्रा. लि. ले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्नेछ भने जीएमई रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ । रेमिट्यान्स भुक्तानी गर्न जिएमई रेमिटको ६ हजार भन्दा बढी सब–ऐजेन्टहरु रहेका छन् भने जनता बैंकले १०८ शाखा तथा ३३ शाखा रहित बैंकिङ्ग मार्फत रेमिट्यान्स सेवा प्रवाह गरिरहेको छ । हाल जीएमई रेमिट्यान्सले खाडि मुलूकहरू, हङ्गकङ्ग, मलेसिया, दक्षिण कोरिया, जापान लगाएतका देशहरुबाट रमिट्यान्स कारोवार गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved