एनएमबि बैंकको सातौ हेरिटेज वाक

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 22, 2018 | 03:58:14 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व सम्पदा दिवसको अवसरमा एनएमबि बैंकले “सातौ एनएमबि बैंक हेरिटेज वाक – २०१८” सम्पन्न गरेको छ । शनिवारका बैंकले राजधानी सहित क्षेत्रिय कार्यालयहरुमा बिभिन्न कार्यक्रमको आयोजना गरी “सातौ एनएमबि बैंक हेरिटेज वाक –  २०१८” मनाएको हो । 

कार्यक्रमको मुख्य उद्देश्य आम जनमानसमा ऐतिहासिक सम्पदाकोे महत्व बुझाउनु तथा भावी सन्ततीका लागि तीनको संरक्षण गर्नु र सोको चेतना जगाउनु रहेको बैंकले जनाएको छ । कार्यक्रममको उद्घाटन बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृतले संयूक्त रुपमा गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved