आईविआई र बैंकिङ डिजीटाइजेशनका विज्ञबीच सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 22, 2018 | 04:19:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिंग इन्स्टिच्यूटले बैंकिंग डिजीटाइजेशनका विज्ञ राहुल जोशीसंग नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जीवनको २ दशक सम्म एक्लैले भारतको सबैभन्दा ठुलो निजी बैंक, आईसि आईसि आई को डिजीटल नीति सम्हालेका जोशी मुम्बईका बासिन्दा हुनुहुन्छ । 

यस सम्झौताअनुरूप नेशनल बैंकिंग इन्स्टिच्यूटले नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई डिजीटाइजेशनका सम्बन्धमा परामर्श सेवा प्रदान गर्ने छ । आईबिआईले चाँडै सर्टिफिकेशन कोर्स  संचालन गर्नुका साथै डिजीटाइजेशन सम्बन्धि परामर्श सेवाको थालनी गर्ने भएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved