मञ्जुश्री फाइनान्सका सिईओ निरौलाको कार्यकाल थपियो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 23, 2018 | 10:20:15 AM मा प्रकाशित

laxmi  sunrise bank

 मञ्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा सन्तोष निरौलाले निरन्तरता पाउने भएका छन् ।

वैशाख ७ गते बसेको कम्पनी संचालक समितिको बैंठकले निरौलाको म्याद थप गर्ने निर्णय गरेको हो । 

संचालक समितिको बैठकले उनलाई आगामी चार वर्षको लागि पुन सीईओमा नियुक्त गरेको हो । उनको नयाँ नयाँ कार्यकाल वैशाख २२ गतेदेखि लागू हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved