एभरेष्ट बैंक र लुम्बिनी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 24, 2018 | 05:18:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका बीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकका मार्फत लुम्बिनी इन्स्योरेन्सको बीमा योजनाहरु विक्री गर्ने एवं बीमीतहरुलाई सेवा पुर्याउने उद्देश्येले दुई संस्था बीच सम्झौता भएको हो । यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved