सिन्धु विकास बैंकको शाखा जलविरे बजारमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 27, 2018 | 02:15:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंक सिन्धु विकास बैंक लिमिटेडले जिल्लाको जलविरे बजारमा शाखा स्थापना गरेको छ । बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले कार्यक्षेत्र भित्र विभिन्न स्थानमा शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गरी वित्तिय पहुँच पु¥याउने बताएको छ । बैंकले हाल १३ शाखा तथा २ सिमित बैंकिङ्ग ईकाई कार्यालय मार्फत सेवा प्रदा गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved