एभरेष्ट बैंकद्वारा व्यवस्थित गरिएको खानेपानी स्थल लुम्विनी विकास कोषलाई हस्तान्तरण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 29, 2018 | 10:10:55 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकको संस्थाथत सामाजिक उत्तरदायित्व अन्तर्गत मायादेवी मन्दिर परिसर बाहिर रहेको खानेपानी स्थललाई व्यवस्थित गरी लुम्विनी विकाश कोष लाई हस्तान्तरण कार्यक्रम

एभरेष्ट बैंकले लुम्बिनीको मायादेबी परिसर बाहिर रहेको २००० लिटर क्षमताको शुद्दिकरण गरिएको खानेपानी स्थललाई व्यवस्थित गरि लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले पर्यटन संस्कृती तथा नागरीक उड्यन मन्त्री रबिन्द्र अधिकारिलाई पानि ख्वाई व्यवस्थित खानेपानी स्थल हस्तान्तरण गरे।   

बैंकले हाल आफ्ना ७० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved