जनता बैंकद्धारा ब्ययाम मेसिन हस्तान्तरण

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 30, 2018 | 12:46:58 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक लिमिटेडले नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई ब्ययाम मेसिन हस्तान्तरण गरेको छ । पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्थापना भएको नेप्लीज पार्किन्सन डिजीजए सोशिएसनलाईं बिरामीहरुको ब्ययाम सुविधाको लागि उक्त मेशिन हस्तान्तरण गरिएको बैंकले जनाउको छ । बैंकको सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोशिएसनका अध्यक्ष रत्न राजेश्वरी थापालाई उक्त मेशिन हस्तान्तरण गरे । 

सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रमा काम गर्ने बैंकको नीति अनुरुप विभिन्न काम गर्दै जाने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved