एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा भत्केपाटीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 30, 2018 | 12:57:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक लिमिटेडले बैशाख १५ गते कीर्तिपुर नगरपालिकाको भत्केपाटी छैठो शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । 

हल बैंकले मुलुकभर १ सय ९६ शाखा, १ सय ९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउनटर रं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १ सय ५७ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १ सय ९ अर्ब र कुल निक्षेप १ सय ३४ अर्ब पुगिसकेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved