माछापुछ्रे बैंकको एम.बि.एल. स्मार्ट बचत खाता, के छन सुविधा ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 03, 2018 | 03:52:52 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंकले एम. बि. एल. स्मार्ट बचत खाता संचालनमा ल्याएको छ । उक्त खातामा न्युनतम ५ हजार बचत गरी ६.०० प्रतिशत ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उक्त खाता मार्फत ग्राहकले स्मार्ट सुविधा अन्र्तगत ईन्टरनेट बैकि, एमबिएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तर शाखा कारोबार सुबिधा निःशुल्क तथा लकर सुबिधामा समेत ५० प्रतिशत छुट प्राप्त गरिरहेका छन् । 

उक्त खाता बैंकले स्वास्थ र दुर्घटना बिमाको सुविधा समेत दिने भएको छ । यो खाता सञ्चालन गरेका ग्राहकले पाँच लाखसम्मको दुर्घटना बिमा, १ लाख सम्मको अस्पताल भर्ना खर्च र ५ हजार सम्मको औषधि खर्च निःशुल्क प्राप्तगर्न सक्ने जनाएको छ । हाल बंैकले ६४ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैकिङ्गसेवा र ८६ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved