जनता बैंकको शाखा इलाममा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 03, 2018 | 04:55:25 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडको बिहिबारदेखी ईलाम शाखाबाट कारोवार सुरु गरेको छ । ईलाम नगरपालिका वडा नं. ०७ स्थित बैंकको १०८ औं शाखाबाट बैंकले कारोबार सुरु गरेको हो । शाखाबाट आधुनिक बैंकिङ्ग सेवा, रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवालिन सकिने बैंकले जनाएको छ । 

हाल बैंकले १०८ शाखा, ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएम मार्फत सेवा प्रदान गरिरहेको  छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved