माछापुछ्रे बैंकको शाखा रहित बैकिङ्ग सेवो कास्कीको घान्द्रुकमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 04, 2018 | 03:32:46 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक लिमिटेडले कास्कीको अन्नपुर्ण गाउँपालिका घान्द्रुकमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । हाल बैंकको शाखा रहित बंैकिङ्ग सेवाको संख्या १९ पुगेको छ । उतm शाखा रहित सेवा केन्दबाट खाताखोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । 

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने र चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ । बंैकले आफ्ना ६४ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बंैकिङ्ग  सेवा र ८६ वटा एटीएम मार्फत्  बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved