मुक्तिनाथ विकास बैंकको नयाँ शाखा जनकपूरमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 07, 2018 | 03:33:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि. ले जनकपुर उप–महानगरपालिका भानुचोकमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार नेपाल राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्यले उक्त शाखाको उद्घाटन गरे । 

कार्यक्रममा प्रदेश नं. २ का प्रदेश सभा सदस्य राम आशिष यादवले उत्पादनशील क्षेत्रमा वित्तीय सेवा विस्तार गर्न बैंकलाई सुझाव दिए । बैंकको यो ७७ औँ शाखा हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved