एनआईसी एशिया र रेमिट वयर्स पेमेन्टबीच रेमिटेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

May 07, 2018 | 04:38:37 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक लिमिटेडले REMITWARE PAYMENTS INC. सँगको सहकार्यमा canada र UAE बाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा Remitware Payments Inc, Canada सँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट बैशाख १९ मा स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो । 

उक्त सम्झौता अनुसार Remitware Payments Inc. मार्फत canada र UAE बाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभरका २०० वटा शाखाहरु मार्फत सरल रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved