सिटिजन्स बैंकद्वारा आयोजित रक्तदान कार्यक्रममा ३४४ जनाद्वारा रक्तदान

निरोज कुमार थापा

निरोज कुमार थापा

May 07, 2018 | 04:53:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बार्हौ वर्षमा प्रवेश गरेको अवसरमा बैंकका विभिन्न शाखाहरुमा  रक्तदान  कार्यक्रम संचालन गरेको छ । “रक्तदान जिवनदान” भन्ने नारा सहित नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा  संचालन गरेको रक्तदान कार्यक्रममा ३४४ जनाले रक्तदान गरेका छन् । 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved