सनराइज क्यापिटलले सुरु गर्यो लगानी व्यवस्थापन सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 09, 2018 | 03:34:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लिमिटेडले सन्राइज लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ । नेपाल धितोपत्र बोर्डद्धारा आयोजित प्रथम पुंजीबजार प्रदर्शनीको अवसरमा सनराइज बैंकका प्रमूख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यको उपस्थितिमा एक समारोहबिच सो सेवा शूभारम्भ गरिएको छ । 

सनराइज क्यापिटल लिमिटेडले लगानी व्यवस्था सेवा अन्तर्गत क्रीस्नरी, नन् क्रीस्नरी र कस्टोडियल सेवा उपलब्ध गराउने भएको छ । क्यापिटलको लगानी ब्यवस्थापनमा लामो समय कम गरेका अनुभवी जनशक्तिको समुहले शेयर बजारको शूक्ष्म अध्ययन तथा विषयमा सुचिकृत कम्पनीहरुका विष्लेशन गरी लगानी मार्फत उत्तम प्रतिफल दिने योजना रहेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved