सांग्रिला बैंक र प्रभुु ईन्स्योरेन्सबीच बैंङ्कासुुरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

May 10, 2018 | 04:25:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्रभुु लाइफ ईन्स्योरेन्स कम्पनी लि. बीच बैंङ्कासुुरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले हस्ताक्षर गरे । 

सांग्रिला बैंक स्वयं आवद्ध रहेको उक्त ईन्स्योरेन्स कम्पनीबाट सम्झौता अनुुसार यस बैंकका कर्मचारी, शेयरधनी समुुह र ग्राहकहरुले जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा लिन सक्नेछन् । बैंकले आफ्ना सबै शाखाहरुबाट बैंकिङ सेवा बाहेक प्रभु लाईफ ईन्स्योरेन्सले दिने बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved