19 Oct, 2018 | २ कार्तिक २०७५ | शुक्रवार




Bizpati Reporter

Follow us on

प्रभुका ४ शाखा एकसाथ सञ्चालनमा

Posted on:May 13, 2018

citizen bank

प्रभु बैंकले एकैसाथ ४ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका ४, तमानखोलागाउँपालिका १, दैलेख जिल्ला भगवतीमाई गाउँपालिका २ र गँुरास गाउँपालिका ४ मा गरी ४ वटा शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकको निसीखोला शाखाका उद्घाटन गाउँपालिका प्रमुख तारानाथ पौडेल, तमानखोला शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, भगवतीमाई शाखाको उद्घाटन गाउँपालिका अध्यक्ष दानबहादुर थापा र गँुरास शाखाको उद्घाटन गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गरे । चार वटै शाखा आईतबारबाट सञ्चालनमा आएका हुन् । 


Share your thoughts!

Loading...

Trending