प्रभुका ४ शाखा एकसाथ सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 13, 2018 | 03:30:38 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले एकैसाथ ४ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका ४, तमानखोलागाउँपालिका १, दैलेख जिल्ला भगवतीमाई गाउँपालिका २ र गँुरास गाउँपालिका ४ मा गरी ४ वटा शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकको निसीखोला शाखाका उद्घाटन गाउँपालिका प्रमुख तारानाथ पौडेल, तमानखोला शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, भगवतीमाई शाखाको उद्घाटन गाउँपालिका अध्यक्ष दानबहादुर थापा र गँुरास शाखाको उद्घाटन गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गरे । चार वटै शाखा आईतबारबाट सञ्चालनमा आएका हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved