बैंकर्स एशोसिएसनको रिक्त पदहरुमा पदपुर्ति

निरोज कुमार थापा

निरोज कुमार थापा

May 14, 2018 | 04:18:13 PM मा प्रकाशित

laxmi  sunrise bank

डेभलपमेन्ट बैंकर्स एशोसिएसनले रिक्त रहेका पदहरु पदपुर्ति गरेको छ । एशोसिएसनको कार्यवहाक अध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र महासचिवमा मुक्तिनाथ विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई जेठ १ गते देखि लागु हुने गरी नियुक्त गरिएको छ । 

त्यसैगरी, कार्यकारी सदस्यमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीलाई बैंशाख २८ गते देखि नै नियुक्त गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved