जनता बैंकको शाखा सप्तरीको रुपनीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 14, 2018 | 04:43:08 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले आईतबारदेखि रुपनी शाखाबाट कारोवार सुरु गरेकोे छ । सप्तरी जिल्ला रुपनी गाउँपालिका १ स्थित नयाँ शाखाबाट कारोबार सुरु गरेको छ । यस सँगै बैंकको शाखा संख्या १ सय १० पुगेको छ । हाल बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवाप्रदान गरिरहेको  छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved