Announcement IPO Result
CLOSE


निरोज कुमार थापा     May 14, 2018 | 12:58:08 PM



ruslan ruslan

जनता बैंक नेपाल लिमिटेडले आईतबारदेखि रुपनी शाखाबाट कारोवार सुरु गरेकोे छ । सप्तरी जिल्ला रुपनी गाउँपालिका १ स्थित नयाँ शाखाबाट कारोबार सुरु गरेको छ । यस सँगै बैंकको शाखा संख्या १ सय १० पुगेको छ । हाल बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवाप्रदान गरिरहेको  छ । 


Share your thoughts!

निरोज कुमार थापा










Close in 7