एनआईसी एशियाकमो शाखा पोखराको लेकसाईडमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 14, 2018 | 05:06:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले पोखरा लेखनाथ महानगरपालिका ६ स्थित लेकसाइडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले सोमबार शाखाको उद्घाटन गरे । 

हाल बैंकले २ सय १० शाखा, २ सय एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १ सय ५८ अर्ब पुगेको छ भने बैंकको कुल कर्जा १ सय १० अर्ब र कुल निक्षेप करिब १ सय ३४ अर्ब पुगिसकेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved