मुक्तिनाथ बैंकको सिईओमा प्रद्युमन पोखरेल

निरोज कुमार थापा

निरोज कुमार थापा

May 15, 2018 | 03:37:41 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकको संचालक समितिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई  प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । उनले बैंकका संस्थापक सिईओ भरत राज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका हुन् । 

बैंक संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त सिईओ पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराए । बैंकले नयाँ सिईओको पदस्थापन कार्यक्रममा वीर अस्पतालको सरसफाई गर्न धुर्मुश सुन्तली फाउन्डेशनलाई १ लाख आर्थिक सहयोग गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved