19 Oct, 2018 | २ कार्तिक २०७५ | शुक्रवार




Bizpati Reporter

Follow us on

एनएमबि बैंकद्धारा एकैपटक १६ शाखा सञ्चालन

Posted on:May 15, 2018

citizen bank

एनएमबि बैंकले एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको  छ । हाल बैंकले १ सय ८ शाखा, ४ एक्टेन्सन काउन्टर, ९२ एटिएम र बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्स्को ७५ शाखा मार्फत बैकिङ्ग सेवा दिँदै आएको छ । 

बैंकको नँया शाखा सञ्चालनमा आएसँगै नागरिकको वित्तिय सहभागितामा वृद्धि हुने बैंकको विश्वास छ । 


Share your thoughts!

Loading...

Trending