एनएमबि बैंकद्धारा एकैपटक १६ शाखा सञ्चालन

निरोज कुमार थापा

निरोज कुमार थापा

May 15, 2018 | 05:14:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको  छ । हाल बैंकले १ सय ८ शाखा, ४ एक्टेन्सन काउन्टर, ९२ एटिएम र बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्स्को ७५ शाखा मार्फत बैकिङ्ग सेवा दिँदै आएको छ । 

बैंकको नँया शाखा सञ्चालनमा आएसँगै नागरिकको वित्तिय सहभागितामा वृद्धि हुने बैंकको विश्वास छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved