माछापुच्छ्रे बैंकको १० वटा शाखा एकैसाथ सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 15, 2018 | 05:26:17 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडले एकै पटक थप १० शाखा सञ्चालनमा ल्याएको छ । खोटाङ्गको हलेसी शाखा र धनुुषाको गणेशमान चारनाथ शाखाको उद्घाटन बैंकका पुुर्व अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले गरे भने झापाको बाह्रदशी शाखाको उद्घाटने बैंकका संचालक गोपी कृष्ण न्यौपानेले गरे । बैंकले मोरङ्गको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुुगुुको खत्याडमा समेत शाखाको स्थापना गरेको छ ।

बैकले २०७४ साल चैत्र मसान्तसम्म ६८ अर्व निक्षेप परिचालन गरी ६२ अर्व  कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा ८१ करोड खुद मुनाफा गरेको छ । बैंकले हाल ७४ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैकिङ्ग र ८८ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved