सिद्धार्थ फाउन्डेसनद्वारा मातृसेवा परियोजनालाई आर्थिक सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

May 15, 2018 | 05:30:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धाथ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले फेज नेपालको मातृ स्वास्थ्य सेवा परियोजनालाई चार लाख आठ हजार आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम बैंकका अध्यक्ष मनोज कुमार केडियाले मंगलबार संस्थाका अध्यक्ष्य राजेन्द्र कुमार कार्कीलाई हस्तान्तरण गरे । सो सहयोग रकम मुगु जिल्लाको दुर्गम क्षेत्रका सुत्केरी महिला र नवजात शिशुहरुको लागि लुगा तथा कम्बल वितरणमा प्रयोग गरिने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved