निरोज कुमार थापा     May 15, 2018



ruslan ruslan

सिद्धाथ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले फेज नेपालको मातृ स्वास्थ्य सेवा परियोजनालाई चार लाख आठ हजार आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम बैंकका अध्यक्ष मनोज कुमार केडियाले मंगलबार संस्थाका अध्यक्ष्य राजेन्द्र कुमार कार्कीलाई हस्तान्तरण गरे । सो सहयोग रकम मुगु जिल्लाको दुर्गम क्षेत्रका सुत्केरी महिला र नवजात शिशुहरुको लागि लुगा तथा कम्बल वितरणमा प्रयोग गरिने छ ।


Share your thoughts!











Close in 7