ग्लोबल आइएमई बैंकको थप ४ शाखारहित बैंकिङ्ग सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 16, 2018 | 05:02:45 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले यस साता ४ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैशाख ३१ गते रुपन्देहीको देवदह नगरपालिमा, ज्येष्ठ १ गते छत्रकोट गाउँपालिमा, सोही गाँउपालिकाकै भेदुवामा, ज्येष्ठ २ गते गुल्मीको गुल्मीदरबार गाउँपालिमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । यससगैं ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या ८३ पुगेको छ । 

हाल बैंकले १२९ वटा शाखा, १३१  वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८३ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved