निरोज कुमार थापा     May 16, 2018



ruslan ruslan

ग्लोबल आइएमई बैंकले यस साता ४ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैशाख ३१ गते रुपन्देहीको देवदह नगरपालिमा, ज्येष्ठ १ गते छत्रकोट गाउँपालिमा, सोही गाँउपालिकाकै भेदुवामा, ज्येष्ठ २ गते गुल्मीको गुल्मीदरबार गाउँपालिमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । यससगैं ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या ८३ पुगेको छ । 

हाल बैंकले १२९ वटा शाखा, १३१  वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८३ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share your thoughts!











Close in 7